औँठी

Romanized: aunthi, aumthee, aunthee, aunthii

औँलामा लगाइने मुन्द्रीका आकारको सुन वा चाँदीको गहना; अँगुठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अङ्गुष्ठी]

1
औँलामा लगाइने मुन्द्रीका आकारको सुन वा चाँदीको गहना; अँगुठी।

सम्बन्धित शब्दहरू