औँठीसाटा
Romanized: aumthisaataa, aumthisaata, aumthisataa, aunthisaataa
साथीहरू जम्मा भई सबैको एकेक ओटा औँठी मिसाई हात थाप्नेलाई नहेरी दिँदा अर्काको परे चुप र आफ्नै पाए तीनपल्ट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साथीहरू जम्मा भई सबैको एकेक ओटा औँठी मिसाई हात थाप्नेलाई नहेरी दिँदा अर्काको परे चुप र आफ्नै पाए तीनपल्ट घुमी निहुरिएर बस्ने खेल।