औंठी
Romanized: aunthi, aungthi, aumthee, aunthee
शोभाका लागि औंलामा लगाइने, मुन्द्रीका आकारको सुन वा चाँदीको गहना; अङ्गुलिका; अँगुठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अङ्गुष्ठी]
1
शोभाका लागि औंलामा लगाइने, मुन्द्रीका आकारको सुन वा चाँदीको गहना; अङ्गुलिका; अँगुठी।