बेँसी

Romanized: bensi, bemsee, bemshi, bensee

पहाडका फेदीको मलिलो र पनौतो जमिन; उपत्यका; बेसी; बिसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत व्यास]

1
पहाडका फेदीको मलिलो र पनौतो जमिन; उपत्यका; बेसी; बिसी।

सम्बन्धित शब्दहरू