बेँसीबाली

Romanized: bemsibaali, bensibaali, bensibali, bemseebaali

बेँसीमा हुने धान, मकै, मास, भटमास, आलु आदि विभिन्न बाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बेँसीमा हुने धान, मकै, मास, भटमास, आलु आदि विभिन्न बाली।

सम्बन्धित शब्दहरू