बेंसीबाली
Romanized: bemsibaali, bensibaali, bensibali, bengsibaali
बेंसीमा हुने धान, मकै, मास, भटमास, आलु आदि विभिन्न बाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बेंसीमा हुने धान, मकै, मास, भटमास, आलु आदि विभिन्न बाली।