मुरीबाली
Romanized: muribaali, mureebaali, muribaalee, mureebali
नयाँ बाली भित्र्याउँदा वर्षभरि फाली पिटेको र अरू हातहतियार बनाए वा मर्मत गरेको बापतमा कामीले प्रतिहल एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नयाँ बाली भित्र्याउँदा वर्षभरि फाली पिटेको र अरू हातहतियार बनाए वा मर्मत गरेको बापतमा कामीले प्रतिहल एक मुरीका दरले पाउने बाली।