चिउँ
Romanized: chium, chiun, ciun, cium
सुत्ने क्रिया वा निद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बा. बो.]
१.
सुत्ने क्रिया वा निद्रा।
२.
साना शिशुलाई सुताउनका लागि गुनगुनाउने शब्द।