चिउँट
Romanized: chiumta, chiumt, chiunta, chiunt
धान काटेपछि एकसरो जोतेर पानी लगाइएको र गहुँ लगाउनुभन्दा पहिले दोस्रोचोटि जोतेर डल्ला फोडफाड गरिँदै गरेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धान काटेपछि एकसरो जोतेर पानी लगाइएको र गहुँ लगाउनुभन्दा पहिले दोस्रोचोटि जोतेर डल्ला फोडफाड गरिँदै गरेको खेत; डल्ला काटकुट गरी मसिनो र समथर पारिएको खेत।