चिउँटी

Romanized: chiumti, chiunti, chiumtee, chiuntee

बुढी औंला र चोर औंलाका टुप्पाको मेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चिम्टी]

१.
बुढी औंला र चोर औंलाका टुप्पाको मेल।
२.
त्यस्तो मेलले टिप्दा आउनेजति मात्रा।
३.
सो मेल हुँदाको चिमटाइ।
४.
बुढी औंला र चोर औंलाका सहायताले कुनै वस्तु समात्ने स्थिति वा कार्य।
५.
(विशेषण) चिउँटीले आउने परिमाणको; चिम्टी।
४.
थोरै; ज्यादै थोरै; अति अल्प।

सम्बन्धित शब्दहरू