छिउँटी

Romanized: chhiumti, chhiunti, chhiumtee, chhiuntee

कुनै काम गराएबापत कमाएर खान दिइएको सानो खेत वा बारी; दुःखशान्तिका निम्ति दिइएको जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छिउँटो+ई]

1
कुनै काम गराएबापत कमाएर खान दिइएको सानो खेत वा बारी; दुःखशान्तिका निम्ति दिइएको जग्गा।

सम्बन्धित शब्दहरू