छिउँ
Romanized: chhium, chhiun, chiun, chium
नाकभित्र नसजस्तो पर्पऱ्याउने वस्तु वा गन्ध परेमा, हालेमा, खार लागेमा अथवा रुघा-खोकीका कीटाणु सकसक गरेमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत छिक्का]
1
नाकभित्र नसजस्तो पर्पऱ्याउने वस्तु वा गन्ध परेमा, हालेमा, खार लागेमा अथवा रुघा-खोकीका कीटाणु सकसक गरेमा बाहिर फ्याँक्न स्वतः प्रकट हुने नाकको बजाइ; छिंक्का; हाच्छिउँ; छिंक।