छिउँला

Romanized: chhiumlaa, chhiumla, chhiunlaa, chhiuml

काठ आदिका टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
काठ आदिका टुक्रा।
२.
नाथ देवताको एक रूप।
३.
रिसको आवेग।
४.
स्याउला।

सम्बन्धित शब्दहरू