उँट

Romanized: umt, unta, unt, umta

लामो तानिएको घाँटी र लामा लामा खुट्टा हुने, खैरो रङको, स्तनपायी तथा शाकाहारी, प्रायः मरुभूमिमा भारी बोक्ने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत उट्ट८ संस्कृत उष्ट्र]

1
लामो तानिएको घाँटी र लामा लामा खुट्टा हुने, खैरो रङको, स्तनपायी तथा शाकाहारी, प्रायः मरुभूमिमा भारी बोक्ने र सवारीको काम लिइने चौपाया।

सम्बन्धित शब्दहरू