चिउँडो

Romanized: chiumdo, chiundo, ciundo, ciumdo

तल्लो ओठभन्दा मुनिको अनुहारको भाग; तल्लो बङ्गाराको उठेको भाग; च्यँडो; च्यापु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चिबुक]

1
तल्लो ओठभन्दा मुनिको अनुहारको भाग; तल्लो बङ्गाराको उठेको भाग; च्यँडो; च्यापु।

सम्बन्धित शब्दहरू