जउँ

Romanized: jaun, jaum

जदौ; अछुतले छुतलाई ढोग्दा सम्बोधन गर्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जदौ; अछुतले छुतलाई ढोग्दा सम्बोधन गर्ने शब्द।
२.
जौ।

सम्बन्धित शब्दहरू