केड्युनु
Romanized: kedyunu
जम्मा गर्नु; लामा लामा दाउरालाई ससाना बनाई एकत्रित गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
जम्मा गर्नु; लामा लामा दाउरालाई ससाना बनाई एकत्रित गर्नु।