खुड्युनु

Romanized: khudyunu

कपाल खौरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
कपाल खौरिनु।
२.
रूखका हाँगाबिँगा छिमल्नु; खर काट्ने भिरपाखाका काँडामुढा काटेर हटाउनु।

सम्बन्धित शब्दहरू