ढोड्युनु
Romanized: dhodyunu
कसैलाई धेरै कुटपिट गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कसैलाई धेरै कुटपिट गर्नु।
२.
कुनै चिज बढी मात्रामा खानु।