ढोड्याउनु

Romanized: dhodyaaunu, dhodyaunu

ढोडजस्तो खोक्रो बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ढोडजस्तो खोक्रो बनाउनु।
२.
पिट्नु।
३.
बेकुफ बनाउनु।

सम्बन्धित शब्दहरू