मुड्युनु
Romanized: mudyunu
सन्न्यासी बनाउनु; कपाल खौरिनु; वस्तुभाउ, खसीबाख्राले रुखबिरुवाका हाँगाबिँगा खाएर ठुटो मात्रै बाँकी राख्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
सन्न्यासी बनाउनु; कपाल खौरिनु; वस्तुभाउ, खसीबाख्राले रुखबिरुवाका हाँगाबिँगा खाएर ठुटो मात्रै बाँकी राख्नु; हाँगाबिँगा काटेर ठुटो बनाउनु