मुड्याउनु
Romanized: mudyaaunu, mudyaunu
हतियार आदिको धार भुत्ते पार्नु; दोब्य्राउनु; कुँड्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [मुड्+याउ+नु]
1
हतियार आदिको धार भुत्ते पार्नु; दोब्य्राउनु; कुँड्याउनु।