मुड्किलो

Romanized: mudkilo

ना. [मुड्को+इलो] चुलो लोटाउने गोबर, घर पोत्ने माटो, पोतारी आदि राखनधरन गर्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [मुड्को+इलो] चुलो लोटाउने गोबर, घर पोत्ने माटो, पोतारी आदि राखनधरन गर्ने ठाउँ।

सम्बन्धित शब्दहरू