भड्किलो
Romanized: bhadkilo
उत्ताउलो किसिमको; अनावश्यक ठाँटबाँट भएको; भडकदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भड्क+इलो]
१.
उत्ताउलो किसिमको; अनावश्यक ठाँटबाँट भएको; भडकदार।
२.
उज्ज्वल; चहकिलो (रङ)।