मड्किलो
Romanized: madkilo
मड्किन वा घसिटिन लागेको; मड्किने अवस्थामा पुगेको; पुरानो हुँदै गएर उज्जर नदेखिने भएको; मड्किएको; घसिटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मड्क इलो]
१.
मड्किन वा घसिटिन लागेको; मड्किने अवस्थामा पुगेको; पुरानो हुँदै गएर उज्जर नदेखिने भएको; मड्किएको; घसिटिएको।
२.
मटकिलो।