मड्किनु
Romanized: madkinu
मड्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
मड्कनु।
२.
मड्कने होइनु; घसिटिन; घस्टिनु ।