घोड्किलो

Romanized: ghodkilo

गाबु झुन्ड्याइने घोडाको जस्तो मुखाकृति भएको किलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घोडा+किलो]

1
गाबु झुन्ड्याइने घोडाको जस्तो मुखाकृति भएको किलो।

सम्बन्धित शब्दहरू