घोडगधा

Romanized: ghodagadhaa, ghodagadh, ghodagadha

जङ्गलमा पाइने घोडाको ढाँचाको र घोडाजस्तै दगुर्ने गधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घोडा+गधा]

1
जङ्गलमा पाइने घोडाको ढाँचाको र घोडाजस्तै दगुर्ने गधा।

सम्बन्धित शब्दहरू