भड्कनु

Romanized: bhadkanu

डरले आत्तिएर उफ्रनु; बिच्किनु; तर्सनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
डरले आत्तिएर उफ्रनु; बिच्किनु; तर्सनु।
२.
कुनै कामबाट भाग्नु; पलायन हुनु।
२.
बाउँठिनु; बिभिन्डिनु; बटारिनु।
४.
आफ्नो बाटोबाट विचलित हुनु; पथभ्रष्ट हुनु।

सम्बन्धित शब्दहरू