मुड्की

Romanized: mudkee, mudkii, mudki

ना. [प्रा. मुट्ठी] घुस्सा हान्न वा कुट्न कस्सिएको मुठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. मुट्ठी] घुस्सा हान्न वा कुट्न कस्सिएको मुठी।

सम्बन्धित शब्दहरू