मुड्कामुड्की

Romanized: mudkaamudki, mudkaamudkee, mudkamudkee, mudkamudkii

मुड्कामुड्की (mudkaamudki) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

मुड्कामुड्की(१)

(नाम [द्वित्व <मुड्का])
1.
कटानपछि रहेका रुखका ठुलासाना फेदहरू।

मुड्कामुड्की(२)

(नाम [द्वित्व <मुड्की])
1.
एकअर्कालाई मुड्कीले हानेर गरिने भिडन्त; मुक्कामुक्की।

सम्बन्धित शब्दहरू