कामुक
Romanized: kaamuka, kaamuk, kamuk, kamuka
कामवासनामा लठ्ठिएको; विलासी; कामातुर; विषयभोगी; स्त्रीलम्पट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कामवासनामा लठ्ठिएको; विलासी; कामातुर; विषयभोगी; स्त्रीलम्पट ।