कामुकता
Romanized: kaamukataa, kaamukata, kamukataa, kaamukat
कामुक हुँदाको अवस्था; कामवासना; कामेच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कामुक+ता]
1
कामुक हुँदाको अवस्था; कामवासना; कामेच्छा।