खियुनु
Romanized: khiyunu
मकै वा कुनै अन्न पिस्दा अन्तिममा थोरै अन्न हालेर चलाई छोड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
मकै वा कुनै अन्न पिस्दा अन्तिममा थोरै अन्न हालेर चलाई छोड्नु।
२.
हलभाँडीको सानो ठुलो सबै समान निकालेर राख्नु।