खियाउनु

Romanized: khiyaaunu, khiyaunu

खियाउनु (khiyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खियाउनु(१)

(सकर्मक क्रिया [संस्कृत क्षेप+याउ+नु])
१..
डुङ्गा चलाउनु, बहना चलाउनु।
२..
पौडनु; पौडी खेल्नु।
३..
बाटो हिँड्नु।

खियाउनु(२)

(प्रेरणार्थक क्रिया [खिइ+याउ+नु])
१..
घोटेर वा दलेर पातलो पार्नु; घटाउनु।
२..
खिया लाग्ने पार्नु।

सम्बन्धित शब्दहरू