खुम्युनु
Romanized: khumyunu
कुनै बालीबाट हातले दाना निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
कुनै बालीबाट हातले दाना निकाल्नु।
२.
हाँगाबाट पात निकाल्नु।