कम्युन
Romanized: kamyun, kamyuna
त्यस्ता व्यक्तिहरूको समुदाय; जनपद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[अङ्.]
१.
त्यस्ता व्यक्तिहरूको समुदाय; जनपद।
२.
समाजवादी व्यवस्थामा आर्थिक, सामाजिक, सांस्कृतिक वर्गका दृष्टिले समवर्गी ठहरिने व्यक्तिहरूको सामूहिक बसोबास।