कठ्युन
Romanized: kathyun, kathyuna
गाईभैँसी आदिलाई किलाको किलैमा रहनू भनी बोलिने अपशब्द; मान्छेलाई काठ बाँध्ने भइहाल्यौ भनी गरिने गाली (बव.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
गाईभैँसी आदिलाई किलाको किलैमा रहनू भनी बोलिने अपशब्द; मान्छेलाई काठ बाँध्ने भइहाल्यौ भनी गरिने गाली (बव. कठ्युना)।