कठ्यौरी
Romanized: kathyauree, kathyaurii, kathyauri
ना. [काठ+यौरी] झिक्रामा मह पार्ने सानो खालको मौरी; कुट्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [काठ+यौरी] झिक्रामा मह पार्ने सानो खालको मौरी; कुट्का।