कठौरी

Romanized: kathauree, kathaurii, kathauri

काठ खाने किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [काठ+औरी]

१.
काठ खाने किरो।
२.
काठको सानो भाँडो; कठौती।
३.
हे. कठ्यौरी।

सम्बन्धित शब्दहरू