लठ्यौरी
Romanized: lathyauree, lathyaurii, lathyauri
लाटी खालकी; गोज्याङ्ग्री; लठौरी; लठेप्री/लठेब्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लाटी खालकी; गोज्याङ्ग्री; लठौरी; लठेप्री/लठेब्री।