खज्यौरी
Romanized: khajyauree, khajyaurii, khajyauri
ना. [खाजा+यौरी] थाकलको बोटमा फल्ने, काँचोमा हरिया तथा पाकेपछि काला दाना हुने र खाइने एक फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [खाजा+यौरी] थाकलको बोटमा फल्ने, काँचोमा हरिया तथा पाकेपछि काला दाना हुने र खाइने एक फल।