चोखिनु
Romanized: chokhinu, cokhinu
चोखो हुनु; अशुद्ध अवस्थाबाट पवित्र हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चोखो+इ+नु]
१.
चोखो हुनु; अशुद्ध अवस्थाबाट पवित्र हुनु।
२.
पर सरेकी आइमाईले चारौं दिनमा नुहाइधुवाइ गरेर शुद्ध हुनु।
३.
जुठो, फोहर केही नरहनु।
४.
राम्रोसँग माझिनु वा पखालिनु।