चोखी
Romanized: chokhi, chokhee, chokhii, cokhee
चोखोको स्त्री रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चोखो ई]
१.
चोखोको स्त्री रूप।
२.
(विशेषण)
आफ्नो धर्ममा रहेकी; परपुरुषको संसर्गमा नआएकी; सत्यबाट नडगेकी; पवित्र (नारी)।