कोख
Romanized: kokh, kokha
नारीजातिको पाठेघर; गर्भाशय; गर्भस्थली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत कोक्ख८ संस्कृत कुक्षि]
१.
नारीजातिको पाठेघर; गर्भाशय; गर्भस्थली।
२.
शरीरका दायाँबायाँ काखीभन्दा तल र कमरभन्दा माथि रहेको भाग; कोखो।