कोख्लो

Romanized: kokhlo

घरको गारो लगाउँदा प्रयोग गरिने चार सुर मिलेको ढुङ्गो; कोख्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
घरको गारो लगाउँदा प्रयोग गरिने चार सुर मिलेको ढुङ्गो; कोख्ला।

सम्बन्धित शब्दहरू