कोखी
Romanized: kokhee, kokhii, kokhi
कोखाको सानो भाग; कोखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कोखो+ई]
1
कोखाको सानो भाग; कोखो।