कोख मार्नु
Romanized: kokha maarnu, kokha marnu, kokhamarnu, kokhamaarnu
बन्ध्याकरण गर्नु; कोखमा भएको भ्रूण मार्नु; परिवार नियोजन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
बन्ध्याकरण गर्नु; कोखमा भएको भ्रूण मार्नु; परिवार नियोजन गर्नु।