कोखे
Romanized: kokhe
कोखामा भएको; कोखापट्टिको वा कोखाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कोखो+ए]
१.
कोखामा भएको; कोखापट्टिको वा कोखाको।
२.
एउटै कोख वा कोखाबाट पैदा भएको (जस्तो- कोखे दाजु, कोखे भाइ, कोखे दिदी, कोखे बहिनी इ.)।