कोखेलो
Romanized: kokhelo
कोखाको भाग; काखी। (उदा.- यो दुःख मेरो भाउजूले सुने कोखेलो बजाउलिन् - लोकगीत।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कोखो+एलो]
1
कोखाको भाग; काखी। (उदा.- यो दुःख मेरो भाउजूले सुने कोखेलो बजाउलिन् - लोकगीत।)
उदाहरण वाक्य
- यो दुःख मेरो भाउजूले सुने कोखेलो बजाउलिन् - लोकगीत।